• Trending:

साढे ८ घण्टापछि खुल्यो नारायणगढ–मुग्लिन सडक

साढे ८ घण्टापछि खुल्यो नारायणगढ–मुग्लिन सडक

Economist Nepal

Thu, Bhadra 16 2079

साढे ८ घण्टापछि खुल्यो नारायणगढ–मुग्लिन सडक


साढे ८ घण्टापछि खुल्यो नारायणगढ–मुग्लिन सडक



kharibot

चितवन । पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडक खण्ड दुईतर्फी सञचालनमा आएको छ।

आज दिउँसो साढे २ बजेबाट सडकखण्ड दुईतर्फी सञचालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। 

आज बिहान करिब ६ बजेदेखि नै नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत पर्ने केराबारीमा गएको पहिरोले सडक अवरुद्ध बनेको थियो ।

सडक अवरुद्ध हुँदा सयाैँ सवारी साधनहरु सडकमै रोकिएका थिए। अहिले सडक खुलेसँगै सवारी साधनहरु गन्तव्यतर्फ लागेका छन्।

Comments
Related News

© 2024 All right reserved to Old Durbar Pvt. Ltd.