• Trending:

बझाङमा अरिङ्गालले टोकेर बालिकाको मृत्यु

बझाङमा अरिङ्गालले टोकेर बालिकाको मृत्यु

Economist Nepal

Thu, Bhadra 16 2079

बझाङमा अरिङ्गालले टोकेर बालिकाको मृत्यु


बझाङमा अरिङ्गालले टोकेर बालिकाको मृत्यु



kharibot

धनगढी । बझाङमा अरिङ्गालले टोकेर एक बालिकाको मृत्यु भएको छ ।

थलारा गाउँपालिका–८ का गणेश सुनारकी ८ वर्षीय छोरी किस्मा सुनारको मृत्यु अरिङ्गालको टोकाइका कारण मृत्यु भएको हो । 

बिहीबार बिहान घर नजिकै ओखर खोज्न जाने क्रममा अरिङ्गालले टेकेर घाइते बनाएकी उनको उपचारका क्रममा मृत्यु भएको जनाइएको छ । 

बालिकामाथि अरिङ्गालको गोलो नै पसेको र उनलाई अरिङ्गालबाट बचाउन खोज्दा घरका अन्य सदस्यसमेत घाइते भएका मृतकका बुबा गणेश सुनारले बताए ।

Comments
Related News

© 2024 All right reserved to Old Durbar Pvt. Ltd.