दोधारा चाँदनी । गौरा पर्वको आफ्नै गरिमा र महिमा छ ।
यो पर्व डोटेली भाषिको पहिचान र इतिहाससँग जोडिएकाले पनि यसको महत्व बढी छ । पछिल्लो समय आधुनिकताका कारण गौराको मौलिकता हराउँदै गएको छ ।
खास गरेर गौरा भन्ने वित्तिकै महिलाले ब्रत बस्ने र दुबधागो लगाउनेसँग सम्बन्धित हुन्छ । अहिलेको पुस्ताले भने महत्वको ख्यालै नगरि केवल रमाइलोका लागि मात्रै गौरा मनाउने गरेका छन् ।
विभिन्न…
Comments
Related News