• Trending:

राजेन्द्र लिङ्देनले सांसदबाट राजीनामा दिने !

राजेन्द्र लिङ्देनले सांसदबाट राजीनामा दिने !

Economist Nepal

Sun, Bhadra 19 2079

राजेन्द्र लिङ्देनले सांसदबाट राजीनामा दिने !


राजेन्द्र लिङ्देनले सांसदबाट राजीनामा दिने !



kharibot

काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सांसद  पदबाट राजीनामा दिँदै छन् । आइतबार बस्न लागेको प्रतिनिधिसभालाई सम्बोधन गर्दै उनले राजीनामाको घोषणा गर्न लागेका हुन् । 

सत्तारुढ दलका नेताहरुले संसदको आयू लम्ब्याउने गरी अभिव्यक्ति दिन थालेको र सोहीअनुसार बहस भइरहेका बेला लिङ्देनले सांसद पदबाट राजीनामा दिन लागेका हुन् । 

‘आज बस्ने संसद बैठकलाई सम्बोधन गर्दै अध्यक्षज्यूले सांसद पदबाट राजीनामाको घोषणा गर्नुहुनेछ,’ राप्रपा स्रोतले भन्यो । 

४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति तोकिएका बेला मौजुदा प्रतिनिधिसभाको आयू जबरजस्ती लम्ब्याउन खोजिएपछि उनले सांसद पदबाट राजीनामा दिन लागेका हुन् । 


 

Comments
Related News

© 2024 All right reserved to Old Durbar Pvt. Ltd.