• Trending:

नगरकोट सडक निर्माण ढिलाइको विरोधमा सडक अवरुद्ध

नगरकोट सडक निर्माण ढिलाइको विरोधमा सडक अवरुद्ध

Economist Nepal

Wed, Kartik 16 2079

नगरकोट सडक निर्माण ढिलाइको विरोधमा सडक अवरुद्ध


१६ कार्तिक २०७९, बुधबार

nagarkot

भक्तपुर । भक्तपुरको नगरकोट सडक निर्माणमा ढिलाइ भएको भन्दै दुई घण्टा सडक अवरुद्ध गरिएको छ । सो क्षेत्रका विभिन्न राजनीतिक पार्टीका उम्मेदबारहरूको सहभागितामा नगरकोट सडक जाने भक्तपुर कमलविनायक भत्केको पाटीमा बुधबार बिहान ८ बजेदेखि दुई घण्टा सडक अवरुद्ध गरिएको थियो ।

313923500 431903569022118 884800299111642808 n.jpg

नगरकोट नाल्दुम पर्यटन विकास समितिको अगुवाइमा भएको कार्यक्रममा सत्ता गठबन्धन, एमाले, राप्रपालगायतबाट सो क्षेत्रमा उम्मेदवारी दिएका उम्मेदवारहरूले सहभागिता जनाएका थिए ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
city
ncll 2

Comments
Related News

© 2025 All right reserved to Old Durbar Pvt. Ltd.