• Trending:

आचारसंहिता उल्लंघन गर्ने ७१ जनालाई स्पष्टीकरण

आचारसंहिता उल्लंघन गर्ने ७१ जनालाई स्पष्टीकरण

Economist Nepal

Wed, Kartik 16 2079

आचारसंहिता उल्लंघन गर्ने ७१ जनालाई स्पष्टीकरण


१६ कार्तिक २०७९, बुधबार

Dinesh Thapaliya

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने ७१ जनालाई कारवाही गरेको जनाएको छ । आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले उजुरीका आधारमा ७१ जनालाई स्पष्टीकरण सोधिएको बताए ।

उनले स्पष्टीकरणको आधारमा कारबाही प्रकृया अघि बढेको जानकारी दिए । उनले निर्वाचनलाई भयरहित र निष्पक्ष बनाउन आयोग कटिबद्ध भएर लागेको बताए । आयोगले निर्वाचनलाई सुरक्षित तवरले सम्पन्न गर्न सरकारसँग छलफलमा जुटेको पनि जानकारी दिए।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

आयोग कार्यालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख आयुक्त थपलियाले निर्वाचन विथोलिने गतिविधि हुन नदिने गरी सचेतका साथ काम भएको बताए । आयोगले कुनै पनि प्रश्न नउठ्ने गरी काम गरेको दाबी गरेका उनले निर्वाचन आचारसंहिता परिपालनामा सबैमा जोड दिए ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2025 All right reserved to Old Durbar Pvt. Ltd.