• Trending:

समृद्ध नेपाल, सुखी नेपाली’ को अभियानलाई निरन्तरता दिनुपर्छ : पृथ्वीसुब्बा गुरुङ

समृद्ध नेपाल, सुखी नेपाली’ को अभियानलाई निरन्तरता दिनुपर्छ : पृथ्वीसुब्बा गुरुङ

Economist Nepal

Thu, Kartik 17 2079

समृद्ध नेपाल, सुखी नेपाली’ को अभियानलाई निरन्तरता दिनुपर्छ : पृथ्वीसुब्बा गुरुङ


१७ कार्तिक २०७९, बिहीबार

prithivi subba

पोखरा । नेकपा (एमाले) केन्द्रीय उपमहासचिव पृथ्वीसुब्बा गुरुङले आफू गण्डकी प्रदेशका मुख्यमन्त्री हुँदा जिल्लामा धेरै विकासका काम अघि बढाएको दाबी गरेका छन् ।

सुन्दरबजरका मतदाता भेटघाट कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै उनले जिल्लाको खानेपानी, सडक, मोटरेवल, झोलुङे पुल, निर्माणदेखि स्वास्थ्य क्षेत्र, शिक्षालगायतका क्षेत्रको विकासलाई अघि बढाएको बताए । उपमहासचिव गुरुङले‘समृद्ध नेपाल,सुखी नेपाली’को अभियानलाई निरन्तरता दिनुपर्ने खाँचो औल्याए ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
city
ncll 2

Comments
Related News

© 2025 All right reserved to Old Durbar Pvt. Ltd.