
काठमाडौं । सर्लाही क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टीका उम्मेदवार राजेन्द्र महतोले अग्रता लिएका छन् ।
आफ्ना निकटतम प्रतिस्पर्धी गठबन्धनका उम्मेदवार महिन्द्र राय यादवलाई पछि पार्दै उनी ८८९० मतले अघि लागेका हुन् ।
यादवले ८७५० मत प्राप्त गरेका छन् ।
Comments
Related News