• Trending:

मेयर पराजित सिंह सांसदमा विजयी

मेयर पराजित सिंह सांसदमा विजयी

Economist Nepal

Thu, Mangsir 8 2079

मेयर पराजित सिंह सांसदमा विजयी

काठमाडौं । मकवानपुर क्षेत्र नम्बर १ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपकबहादुर सिंह विजयी भएका छन् ।

लगातार तेस्रो स्थानमा रहँदै आएका सिंहले अन्तिममा मतपरिणाम उल्ट्याएर जित आफ्नो पक्षमा पारेका हुन् ।

उनले २७ हजार ८१६ मत पाउँदा सुरूदेखि अग्रता लिइरहेकी कांग्रेसकी डिना उपाध्यायाले २५ हजार ४३४ मत प्राप्त गरिन् ।

त्यस्तै, एमालेको चुनाव चिन्ह लिएर उम्मेदवार बनेका कमल थापाले २५ हजा। ४२० मत प्राप्त गरे ।

गत स्थानिय तह चुनावमा सिहं हेटौडा उपमहानगरपालिकाकाे मेयरमा पराजित भएका थिए ।

Comments
Related News

© 2025 All right reserved to Old Durbar Pvt. Ltd.