• Trending:

सप्तरी क्षेत्र नं १ को (१) मा एमाले विजयी

सप्तरी क्षेत्र नं १ को (१) मा एमाले विजयी

Economist Nepal

Fri, Mangsir 9 2079

सप्तरी क्षेत्र नं १ को (१) मा एमाले विजयी

सप्तरी । सप्तरी क्षेत्र नं १ को (१) मा  प्रदेशसभा सदस्य पदमा नेकपा (एमाले) का राजकुमार लेखी विजयी भएका छन् । सहायक निर्वाचन अधिकृत हरिशंकर महतोले लेखी १४ हजार दुई सय ९१ मत ल्याएर निर्वाचित भएको जानकारी दिए ।

उनका निकटतम् प्रतिद्वन्द्वी जनमत पार्टीका शिवनन्दन मेहताले नौ हजार ९३ मत ल्याए ।  लेखीले पाँच हजार एक सय ९८ बढी मतले विजयीद भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

Comments
Related News

© 2025 All right reserved to Old Durbar Pvt. Ltd.