• Trending:

हुम्ला प्रदेशसभामा माओवादीका परियार निर्वाचित

हुम्ला प्रदेशसभामा माओवादीका परियार निर्वाचित

Economist Nepal

Fri, Mangsir 9 2079

हुम्ला प्रदेशसभामा माओवादीका परियार निर्वाचित

काठमाडौं । हुम्ला प्रदेशसभा (१) बाट वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र) का रणसिंह परियारले छ हजार चार सय ८१ मत हासिल गरेर जित निकालेका छन् ।

स्वतन्त्र उम्मेदवार मङ्गलबहादुर शाहीलाई एक हजार आठ सय ५१ मतान्तरले पराजित गर्दै परियार विजयी भएका हुन् ।

शाहीले चार हजार छ सय ३० मत प्राप्त गर्दा नेकपा (एमाले) का उम्मेदवार दल फडेराले दुई हजार ९९ मत हासिल गरे । नेकपा (एकीकृत समाजवादी) का हस्तबहादुर शाहीले ७८४ मत पाए ।

Comments
Related News

© 2025 All right reserved to Old Durbar Pvt. Ltd.