• Trending:

गुल्मी अपडेट : ज्ञवालीलाई भण्डारीले उछिने

गुल्मी अपडेट : ज्ञवालीलाई भण्डारीले उछिने

Economist Nepal

Fri, Mangsir 9 2079

गुल्मी अपडेट : ज्ञवालीलाई भण्डारीले उछिने

काठमाडौं । गुल्मी क्षेत्र नं. १ को मतगणनामा नेपाली कांग्रेसका चन्द्र भण्डारीले एमालेका प्रदीप ज्ञवालीलाई पछि पारेका छन् ।

जारी मतगणनामा भण्डारीले २९ हजार ४४ मत हासिल गरेका छन् । ज्ञवालीले भण्डारीलाई २८ हजार २५५ मतका साथ पछ्याइरहेका छन् ।

यस हिसाबले भण्डारी अहिले ज्ञवालीभन्दा ७८९ मतले अगाडि छन् ।

Comments
Related News

© 2025 All right reserved to Old Durbar Pvt. Ltd.