• Trending:

सवारी चालक अनुमतिपत्रको आवेदन आइतबारदेखि खुल्ने

सवारी चालक अनुमतिपत्रको आवेदन आइतबारदेखि खुल्ने

Economist Nepal

Fri, Mangsir 9 2079

सवारी चालक अनुमतिपत्रको आवेदन आइतबारदेखि खुल्ने

काठमाडौं । रोकिएको सवारीचालक अनुमतिपत्रको आवेदन मंसिर ११ ( आइतबार) बाट खुल्ने भएको छ ।

याताायात व्यवस्था विभागले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मंसिर १ देखि अनलाइन आवेदन स्थगन गरेको थियो । स्थगन भएको अनलाइन आवेदन प्रक्रिया आइतबार मंसिर ११ बाट सुरु हुुने विभागले जनाएको छ ।

Comments
Related News

© 2025 All right reserved to Old Durbar Pvt. Ltd.