• Trending:

सप्तरी ४ (२) मा स्वतन्त्र उम्मेदवार यादव विजयी

सप्तरी ४ (२) मा स्वतन्त्र उम्मेदवार यादव विजयी

Economist Nepal

Fri, Mangsir 9 2079

सप्तरी ४ (२) मा स्वतन्त्र उम्मेदवार यादव विजयी

काठमाडौं । सप्तरी क्षेत्र नं ४ प्रदेशसभा २ मा स्वतन्त्र उम्मेदवार अनिरुद्धकुमार सिंह यादव विजयी भएका छन् ।

सहायक निर्वाचन अधिकृत वसन्तकुमार दासका अनुसार स्वतन्त्र उम्मेदवार यादवले ९ हजार ९८५ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका उम्मेदवार अभिषेक यादवले सात हजार ९२० मत प्राप्त गरेका छन् ।

यस्तै जनमत पार्टीका केशरराज गुप्ताले भने पाँच हजार सात सय ७३ मत प्राप्त गरेका छन् ।

Comments
Related News

© 2025 All right reserved to Old Durbar Pvt. Ltd.