• Trending:

रुपन्देही ३ (२) मा एमालेका चौधरी विजयी

रुपन्देही ३ (२) मा एमालेका चौधरी विजयी

Economist Nepal

Sat, Mangsir 10 2079

रुपन्देही ३ (२) मा एमालेका चौधरी विजयी

काठमाडौं । रुपन्देहीको प्रतिनिधिसभा क्षेत्र ३ अन्तर्गत प्रदेशसभा २ मा नेकपा (एमाले) का तुलसीप्रसाद चौधरी निर्वाचित भएका छन् । नेपाली काग्रेसका उम्मेदवार रामचन्द्र ढकाललाई २०१ मतले पछि पार्दै चौधरी दोस्रो पटक प्रदेशसभा सदस्यमा विजयी भएका हुन् ।

एमालेका उम्मेदवार चौधरीले १६ हजार ३९४ मत प्राप्त गरेका छन् भने कांग्रेसका ढकालले १६ हजार  १९३ मत ल्याएका छन् ।

Comments
Related News

© 2025 All right reserved to Old Durbar Pvt. Ltd.