• Trending:

नाइजेरियामा बन्दुक आक्रमण : १५ जनाको मृत्यु

नाइजेरियामा बन्दुक आक्रमण : १५ जनाको मृत्यु

Economist Nepal

Sat, Mangsir 10 2079

नाइजेरियामा बन्दुक आक्रमण : १५ जनाको मृत्यु

एजेन्सी । उत्तरी नाइजेरियामा भएको बन्दुक आक्रमणमा १५ को मृत्यु हुनाका साथै अन्य ११ जना घाइते भएको स्थानीय अधिकारीले शुक्रबार जानकारी दिएका छन् ।

कादुना राज्यका चार वटा गाउँमा अज्ञात बन्दुकधारीले घातक हमला गरी सो आक्रमण गरेको राज्यका आन्तरिक सुरक्षा र गृह मामिलाका आयुक्त शमूएल अरुवानले बताएका छन् ।

बन्दुकधारीले पैसा संकलन गर्नका लागि गाउँमा आक्रमण गरेको तर गाउँलेको प्रतिरोधको गरेका थिए ।

Comments
Related News

© 2025 All right reserved to Old Durbar Pvt. Ltd.