• Trending:

सुवास नेम्वाङको क्षेत्रको मतगणना स्थगित

सुवास नेम्वाङको क्षेत्रको मतगणना स्थगित

Economist Nepal

Sat, Mangsir 10 2079

सुवास नेम्वाङको क्षेत्रको मतगणना स्थगित

काठमाडौं । इलाम–२ मा मतगणना रोकिएको छ । इलाम नगरपालिकाका–१ को मतगणना गर्ने क्रममा ४० मत हराएको र ४४ मतमा मतदान अधिकृतको हस्ताक्षर नभएको भन्दै गठबन्धन दलले नाराबाजीसहित विरोध गरेपछि गणना रोकिएको छ ।

यस निर्वाचन क्षेत्रमा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ र गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काबीच कडा प्रतिस्पर्धा देखिएको छ । सो वडाको मत गन्न बाँकी रहँदा नेम्वाङ एक सय ३० मतले अघि छन् । उनी त्यसअघिको वडामा १६ मतले पछि परेका छन् ।

The post सुवास नेम्वाङको क्षेत्रको मतगणना स्थगित appeared first on NepalWatch.

Comments
Related News

© 2025 All right reserved to Old Durbar Pvt. Ltd.