• Trending:

रामेछापमा कांग्रेसका कान्छाराम विजयी – NepalWatch

रामेछापमा कांग्रेसका कान्छाराम विजयी – NepalWatch

Economist Nepal

Sun, Mangsir 11 2079

रामेछापमा कांग्रेसका कान्छाराम विजयी – NepalWatch

रामेछाप । रामेछापबाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेका पूर्णबहादुर तामाङ (कान्छाराम) फराकिलो मतसहित विजयी भएका छन् ।

उनी ४७ हजार ९९ मतसहित निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पधर्धी नेकपा एमालेका कैलाशप्रसाद ढुंगेलले ३० हजार ७ सय ३० मत ल्याएर दोस्रो भए ।

उनीहरूबीचको मतान्तर १६ हजार ३६९ छ ।

Comments
Related News

© 2025 All right reserved to Old Durbar Pvt. Ltd.