• Trending:

बैंकहरुमा बढ्न थाल्यो निक्षेप – NepalWatch

बैंकहरुमा बढ्न थाल्यो निक्षेप – NepalWatch

Economist Nepal

Mon, Mangsir 12 2079

बैंकहरुमा बढ्न थाल्यो निक्षेप – NepalWatch

काठमाडौं । चुनावपछि बैंकहरूमा निक्षेप बढ्न थालेको छ । मंसिरको पहिलो हप्तामा वाणिज्य बैंकहरुमा ४ अर्ब रुपैयाँ निक्षेप थपिएको छ ।

नेपाल बैंकर्स एसोसिएसनको तथ्यांक अनुसार मंसिर ९ गतेसम्म बैंकहरुले ४५ खर्ब ६२ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ । अघिल्लो साता अर्थात मंसिर २ गतेसम्म ४५ खर्ब ५८ अर्ब रुपैयाँ निक्षेप संकलन भएको थियो ।

मंसिरको पहिलो सातामा बैंकहरूको कर्जा प्रवाह ४२ अर्ब २२ अर्ब भएको छ । मंसिर २ गतेसम्म भने बैंकरूको कर्जा प्रवाह ४२ खर्ब १९ अर्ब रुपैयाँ भएको छ ।

Comments
Related News

© 2025 All right reserved to Old Durbar Pvt. Ltd.