• Trending:

अभिनेता सलोन बस्नेत आज विवाह बन्धनमा बाँधिदै

अभिनेता सलोन बस्नेत आज विवाह बन्धनमा बाँधिदै

Economist Nepal

Mon, Mangsir 12 2079

अभिनेता सलोन बस्नेत आज विवाह बन्धनमा बाँधिदै

काठमाडौं । अभिनेता सलोन बस्नेत आज विवाह बन्धनमा बाँधिदै छन्। उनले एयर होस्टेस तथा मोडल करिश्मा केसीसँग विवाह गर्न लागेका हुन् ।

चार वर्ष लामो प्रेम सम्बन्धलाई यो जोडीले विवाहमा परिणत गर्न लागेको हो । शनिबार यो जाडीले तारकेश्वरस्थित गोलढुंगामा रहेको पातलेबन रिसोर्टमा मेहेन्दी र संगीत कार्यक्रम राखेका थिए ।

Comments
Related News

© 2025 All right reserved to Old Durbar Pvt. Ltd.