• Trending:

धनकुटा केन्द्रविन्दु भएर भूकम्प – NepalWatch

धनकुटा केन्द्रविन्दु भएर भूकम्प – NepalWatch

Economist Nepal

Mon, Mangsir 12 2079

धनकुटा केन्द्रविन्दु भएर भूकम्प – NepalWatch

काठमाडौं । धनकुटाको मूलघाट केन्द्रविन्दु भएर आज बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान १० बजेर ४५ मिनेट जाँदा चार रेक्टरस्केलको भूकम्प गएको हो ।

यसअघि शनिबार राति इलामको विल्याँटे बजार केन्द्रविन्दु भएर तीन दशमवल सात रेक्टरस्केलको भूकम्प गएको थियो । केही दिन पहिले पश्चिम नेपाल केन्द्रविन्दु भएर भूकम्प जाँदा ६ जनाको मृत्यु भएको थियो भने ८ जना घाइते भएका थिए ।

Comments
Related News

© 2025 All right reserved to Old Durbar Pvt. Ltd.