• Trending:

उदयपुरमा मत गणनालाई निरन्तरता दिन आयोगको निर्देशन

उदयपुरमा मत गणनालाई निरन्तरता दिन आयोगको निर्देशन

Economist Nepal

Mon, Mangsir 12 2079

उदयपुरमा मत गणनालाई निरन्तरता दिन आयोगको निर्देशन

काठमाडौं । आइतवार विहानबाट रोकिएको उदयपुर क्षेत्र. १ को मत गणना कार्य सुुचारु गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय, उदयपुर, प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र न.१ लाई आज पत्र लेखि मत गणना कार्यलाई निरन्तरता दिन निर्देशन दिइएको हो ।

Comments
Related News

© 2025 All right reserved to Old Durbar Pvt. Ltd.