• Trending:

थापाथलीस्थित सुकुम्बासी बस्तीमा झडप – NepalWatch

थापाथलीस्थित सुकुम्बासी बस्तीमा झडप – NepalWatch

Economist Nepal

Mon, Mangsir 12 2079

थापाथलीस्थित सुकुम्बासी बस्तीमा झडप – NepalWatch

काठमााडौं । काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्तीमा झडप भएको छ । बस्ती हटाउन महानगरको डोजर आएपछि स्थानिय र प्रहरीबिच ढुंगा हानाहान भएकाे हाे ।

स्थानीयले टायर बालेर विरोध प्रदर्शनसमेत गरेका छन्। उक्त झडपले गर्दा महानगरका डोजर अघि बढ्न सकेको छैन । एकीकृत बागमती सभ्यता विकास समितिले मंसिर ४ गतेसम्म नदी किनारामा अनधिकृत निर्माण भएका घरटहरा तथा निर्माण सामग्री हटाउन यस अघि नै सूचना जारी गरेको थियो।

Comments
Related News

© 2025 All right reserved to Old Durbar Pvt. Ltd.