• Trending:

सुनको मूल्य घट्यो, चाँदी स्थिर

सुनको मूल्य घट्यो, चाँदी स्थिर

Economist Nepal

Tue, Mangsir 13 2079

सुनको मूल्य घट्यो, चाँदी स्थिर

काठमाडौं । मंगलबार सुनको एक सय रुपयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९७ हजार चार सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९६ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ।

अघिल्लो दिन छापावाल सुन प्रतितोला ९७ हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९७ हजार रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर रही सोमबार कै मूल्य अर्थात १२ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Comments
Related News

© 2025 All right reserved to Old Durbar Pvt. Ltd.