
काठमाडाैं । बागमती नदी किनारका सुकुम्बासीहरुले काठमाडौं महानगरपालिका अगाडी प्रदर्शन गरेका छन् । सुकुम्बासीहरुको उचित व्यवस्थापन विना महानगरले बस्ती खाली गराउन महानगर लागेको विरोधमा सुकुम्बासीहरुले महानगरमा प्रदर्शन गरेका हुन ।
Comments
Related News