• Trending:

लागुऔषध सहित झापा र कन्चनपुरमा ४ जना पक्राउ

लागुऔषध सहित झापा र कन्चनपुरमा ४ जना पक्राउ

Economist Nepal

Tue, Mangsir 13 2079

लागुऔषध सहित झापा र कन्चनपुरमा ४ जना पक्राउ

काठमाडाैं । अवैध लागुऔषध सहित झापा र कन्चनपुरमा ४ जना पक्राउ परेका छन् । गए राती झापा मेचीनगर नगरपालिका १० धुलाबारी बजारबाट  भारत घर भएका २२ वर्षीय रजिया आलमलाई प्रहरीले पक्राउ गरेको छ भने कन्चनपुरको बेलौरी नगरपालिका ७ बाट कैलाली गोदावरी घर भएका ४६ वर्षीय कर्ण बिक सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । दुवै घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Comments
Related News

© 2025 All right reserved to Old Durbar Pvt. Ltd.