• Trending:

कृषि क्याम्पसमा ताला

कृषि क्याम्पसमा ताला

Economist Nepal

Tue, Mangsir 13 2079

कृषि क्याम्पसमा ताला

चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालय चितवनमा विद्यार्थीहरुले ताला लगाएका छन् । स्नातक तहको प्रवेश परिक्षा गलत ढंगले संचालन गर्न लागेको भन्दै विश्व विद्यालयको मुख्यालय र कृषि संकायमा ताला लगाएका हुन । गत कार्तिक २९ गते विश्वविद्यालयले प्रकाशन गरेको प्रवेश परिक्षाको सुचना त्रुटिपुर्ण रहेको भन्दै विद्यार्थीका चार संगठनले चरणवद्ध आन्दोलन गर्दै आएका थिए ।

The post कृषि क्याम्पसमा ताला appeared first on NepalWatch.

Comments
Related News

© 2025 All right reserved to Old Durbar Pvt. Ltd.