• Trending:

बाजुरा २ मा पुनः मतदान नहुने

बाजुरा २ मा पुनः मतदान नहुने

Economist Nepal

Wed, Mangsir 14 2079

बाजुरा २ मा पुनः मतदान नहुने

काठमाडौं । निर्वाचन आयोगले स्याङजा क्षेत्र नम्बर २ र बाजुरामा पुनः मतदान नगर्ने भएको छ ।

आयोगको आज बसेको बैठकले ती क्षेत्रमा पुनः मतदान नहुने र मंसिर ४ मै भएको निर्वाचनको मतगणना थाल्न निर्देशन दिएको हो ।

उक्त निर्वाचन क्षेत्रमा नेकपा एमालेले धाँधली भएको भन्दै पुनः मतदानको माग गरेको थियो ।

स्याङजा २ मा कांग्रेस सभापति धनराज गुरूङ र एमालेकी सचिव पद्मा अर्याल मुख्य प्रतिस्पर्धामा छन् ।

त्यस्तै, बाजुरामा नेकपा एमालेका कर्ण थापा र नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डेबीच प्रतिस्पर्धा छ ।

 

Comments
Related News

© 2025 All right reserved to Old Durbar Pvt. Ltd.