• Trending:

के हुँदैछ सञ्चारमन्त्रीको क्षेत्रको मतगणना ?

के हुँदैछ सञ्चारमन्त्रीको क्षेत्रको मतगणना ?

Economist Nepal

Wed, Mangsir 14 2079

के हुँदैछ सञ्चारमन्त्रीको क्षेत्रको मतगणना ?

काठमाडौं । सुनसरी क्षेत्र नम्बर ४ को मतगणना अन्तिमतिर आइपुग्दा थप रोचक भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री समेत रहेका कांग्रेस उम्मेदवार ज्ञानेन्द्र बहादुर कार्की ५८ मतान्तरले अग्रता लिइरहेका छन् ।

उनका निकटम प्रतिस्पर्धी एमालेका जगधीशप्रसाद कुसियैतले २७ हजार ३८२ मतसहित कार्कीलाई पछ्याइरहेका छन् । अघि बढिरहेका कार्कीले २७ हजार ४४० मत प्राप्त गरेका छन् ।

कुसियैतले यसअघिको तुलनामा मतान्तर घटाउँदै लैजाँदा मतगणना थप रोचक भएको हो ।

 

The post के हुँदैछ सञ्चारमन्त्रीको क्षेत्रको मतगणना ? appeared first on NepalWatch.

Comments
Related News

© 2025 All right reserved to Old Durbar Pvt. Ltd.