
काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् ।खुमलटारमा भएको उक्त भेटमा दुवैले एक अर्कालाई बधाई तथा शुभकमाना व्यक्त गरेका थिए ।
The post काठमाडौं appeared first on NepalWatch.
Comments
Related News