• Trending:

बाजुरामा मतगणना रोकियो

बाजुरामा मतगणना रोकियो

Economist Nepal

Fri, Mangsir 16 2079

बाजुरामा मतगणना रोकियो

बाजुरा । ४  वटा मतदान केन्द्रको मतगणना गर्ने क्रममा मतदान अधिकृतले उठाएको मुचुल्कामा भन्दा बढी मतपत्र भेटिएपछी बाजुरामा मतगणना रोकिएको छ ।

मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलका अनुसार मुचुल्कामा २ हजार ३ सय १२ मतपत्र हुनुपर्नेमा गणनाका क्रममा २ हजार ३ सय ४२ मतपत्र भेटिएपछि मतगणना रोकिएको हो ।

हिमाली गाउँपालिकाको ४  वटा मतदान केन्द्रको मतणना गर्नेक्रममा यस्तो भेटिएको हो । पौडेलका अनुसार अहिले उम्मेदवार र राजनीतिक दलका प्रतिनिधिहरु बीच छलफल भइरहेको छ ।

The post बाजुरामा मतगणना रोकियो appeared first on NepalWatch.

Comments
Related News

© 2025 All right reserved to Old Durbar Pvt. Ltd.