• Trending:

महासंघको सदस्यता अद्यावधिक गर्न १८ वटा संघलाई ३५ दिने सूचना

महासंघको सदस्यता अद्यावधिक गर्न १८ वटा संघलाई ३५ दिने सूचना

Economist Nepal

Fri, Mangsir 16 2079

महासंघको सदस्यता अद्यावधिक गर्न १८ वटा संघलाई ३५ दिने सूचना

काठमाडौं । राष्ट्रिय सहकारी महासंघले सदस्यता अद्यावधिक गर्न १८ संघलाई ३५ दिने सूचना जारी गरेको छ ।

महासंघको विनियम २०५० (संशोधनसमेत) को दफा १० को उपदफा १ खण्ड (ग) र खण्ड (च) मा रहेको व्यवस्थाअनुसार लामो समयदेखि वार्शिक सेवाशुल्क बुझाउन बाँकी रहेका र वार्षिक प्रतिवेदन नबुझाएका संस्थाहरूले ३५ दिनभित्र बुझाउन भनिएको छ ।  सदस्यता अद्यावधिक नगरे सदस्यता खारेज गरिने  महासंघले जनाएको छ ।

सूचनामा सदस्यको निष्कासन गर्नु अघि समितिले सम्वन्धित सदस्यलाई आफूलाई लागेको आरोपको सम्वन्धमा स्पष्टीकरण दिने वा त्यस्तो आरोपको खण्डन गर्न सकिने छ । त्यसकालागि सदस्यता नियमितता गर्न नसक्नुको कारण सहितको स्पष्टिकरण पेश गर्न र भुक्तानी गर्न बाँकी रहेको सदस्यता शुल्क बुझाउन भनेको छ ।

महासंघको सदस्यता अद्यावधिक गर्न १८ वटा संघलाई ३५ दिने सूचना :: Sahakari Akhabar

 

 

Comments
Related News

© 2025 All right reserved to Old Durbar Pvt. Ltd.