
दोलखा । दोलखाबाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका गंगा कार्कीले अग्रता कायमै राखेका छन् ।
सार्वजनिक गरेको मत परिणाम अनुसार माओवादी केन्द्रका गंगा कार्कीले १० हजार ४७२ मत पाएका छन् भने नेकपा एमालेका बालकृष्ण शिवाकोटीले ९ हजार ३०५ मत पाएका छन् ।
जिरी नगरपालिकाको मतगणना हुँदा नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले थोरै मतान्तर घटाएका छन् ।
The post दाेलखामा माओवादी केन्द्रकाे अग्रता कायमै appeared first on NepalWatch.
Comments
Related News