• Trending:

स्याङ्जा धनराज गुरुङले फराकिलो अग्रता

स्याङ्जा धनराज गुरुङले फराकिलो अग्रता

Economist Nepal

Sat, Mangsir 17 2079

स्याङ्जा धनराज गुरुङले फराकिलो अग्रता

स्याङ्जा । स्याङ्जा २ मा प्रतिनधिसभा सदस्यको मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले फराकिलो अग्रता बनाएका छन् ।

पछिल्लो मतपरिणाम अनुसार गुरुङले नेकपा एमालेकी उम्मेदवार पद्‍मा अर्याललाई ४ हजार ६ सय ३१ मतले पछाडी पारेका छन् ।

अर्यालले २२ हजार ४ सय १ मत प्राप्त गर्दा गुरुङले २७ हजार ३२ मत प्राप्त गरेका हुन । त्यस्तै प्रदेश सभा (२) तर्फ पनि नेपाली कांग्रेसका नेता महेश भट्टराईले अग्रता बढाएका छन् ।

उनले १४हजार ८ सय ८६ मत प्राप्त गर्दा नेकपा एमालेका वुद्धिमान श्रेष्ठले १२ हजार ७०४ मत पाएका छन् ।

Comments
Related News

© 2025 All right reserved to Old Durbar Pvt. Ltd.