• Trending:

नेशनल लाइफको साधारण सभा आज, यस्ता छन् एजेण्डा

नेशनल लाइफको साधारण सभा आज, यस्ता छन् एजेण्डा

Economist Nepal

Sun, Mangsir 18 2079

नेशनल लाइफको साधारण सभा आज, यस्ता छन् एजेण्डा

काठमाडाैं । नेशनल लाइफ इन्स्योरन्स कम्पनीले आज मंसिर १८ गते ३४औं वार्षिक साधारणसभा गर्दैछ । कम्पनीको कार्तिक १६ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार मंसिर १८ गते विहान साढे १० बजे केन्द्रिय कार्यालयमा आयोजना गर्ने हुने भएको हो।

साधारण सभाले आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षण प्रतिवेदन उपर छफल गरि पारिने गर्ने प्रस्ताव रहेको छ । त्यस्तै सभाले आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षक नियुक्त गर्नेलगायतक एजेण्डा छन् ।

Comments
Related News

© 2025 All right reserved to Old Durbar Pvt. Ltd.