• Trending:

हत्या आरोपमा सशस्त्र प्रहरी पक्राउ

हत्या आरोपमा सशस्त्र प्रहरी पक्राउ

Economist Nepal

Sun, Mangsir 18 2079

हत्या आरोपमा सशस्त्र प्रहरी पक्राउ

 काठमाडाैं । बैतडीकी २१ वर्षीया माया लुहारको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
प्रक्राउ पर्नेमा सशस्त्र प्रहरीमा आबद्ध २२ वर्षीय भरतराम कोली रहेको प्रहरीले जनाएको छ । कोलीलाई प्रहरीले महेन्द्रनगरबाट पक्राउ गरेको हो ।
पञ्चेश्वर गाउँपालिका ४ कि मायाको मंसिर १४ गते बुधबार घाँटी रेटेर हत्या गरिएको थियो ।

Comments
Related News

© 2025 All right reserved to Old Durbar Pvt. Ltd.