काठमाडौं । हिमालयन रि इन्स्योरेन्स लिमिटेडले कर्मचारीको माग गरेको छ ।
कम्पनीले डाटाबेस एडमिनिस्टेटरका लागि एकजना कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले आवश्यक कागजातसहित ७ दिनभित्र कम्पनीको इमेलमार्फत दरखास्त दिन कम्पनीले आग्रह गरेको छ ।