• Trending:

डेगन विश्वविद्यालयका ७ विद्यार्थीलाई मृत्युदण्डको फैसला

डेगन विश्वविद्यालयका ७ विद्यार्थीलाई मृत्युदण्डको फैसला

Economist Nepal

Sun, Mangsir 18 2079

डेगन विश्वविद्यालयका ७ विद्यार्थीलाई मृत्युदण्डको फैसला

 काठमाडाैं । डेगन विश्वविद्यालयका ७ विद्यार्थीलाई म्यानमारमा मृत्युदण्डको फैसला सुनाइएको छ ।

म्यानमार सरकारको विरुद्धमा गएको अप्रिलमा प्रदर्शन गरेको भन्दै पक्राउ गरिएका विद्यार्थीलाई म्यानमारको सैन्य अदालतले उक्त सजाए सुनाएको हो ।

अन्तराष्ट्रिय सञ्चारमाध्यम डिप्लोम्याटका अनुसार ति सबै विद्यार्थीहरूलाई बैंक म्यानेजर तथा पुर्वसैनिक अधिकारी सा मो विनको हत्यामा संलग्न भएको आरोमा गिरफ्तार गरिएको थियो ।

त्यसरी गिरफ्तार गरिएकाहरुमा जाव लिन नाइङ, खान्ट जिन विन, थिहा हेट जाव, थुरा माउङ मोङ, हेन हेट, थेट पिङ ओ, र खान्ट लिन माउङ माउङ रहेका छन् ।

Comments
Related News

© 2025 All right reserved to Old Durbar Pvt. Ltd.