• Trending:

ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डूको सेयर कारोबार फुकुवा

ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डूको सेयर कारोबार फुकुवा

Economist Nepal

Tue, Mangsir 20 2079

ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डूको सेयर कारोबार फुकुवा

काठमाडाैं । मर्जर प्रक्रियामा रहेका ग्लोबल आईएमई बैंक र बैंक अफ काठमान्डुको सेयर कारोबार फुकुवा भएको छ  ।  नेपाल स्टक एक्सचेन्ज नेप्सेले आज निर्णय अनुसार कम्पनीको सेयर कारोबार फुकुवा भएको हो ।

यी २ बैंकले एक आपसमा मर्जर सम्झौता गरेपछि शेयर कारोबार रोक्का भएको थियो ।

सेयर कारोबार फुकुवा भएसँगै अब बुधबारदेखि कम्पनीको शेयर कारोबार गर्न सकिने भएको छ ।

Comments
Related News

© 2025 All right reserved to Old Durbar Pvt. Ltd.