• Trending:

भोली सार्वजनिक विदा – NepalWatch

भोली सार्वजनिक विदा – NepalWatch

Economist Nepal

Wed, Mangsir 21 2079

भोली सार्वजनिक विदा – NepalWatch

 

काठमाडौं । सरकारले भोली सार्वजनिक विदा दिने निर्णय गरेको छ । उधौली पर्व र यमरी पुन्हिको अवसरमा सरकारले भोली सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

उधौली पर्व  किराताँ समुदाले मनाउँदैछन् भने यमरी पुन्हि नेवार समुदायले मनाउँदेछन् ।

Comments
Related News

© 2025 All right reserved to Old Durbar Pvt. Ltd.