
काठमाडौं । महाअभियोग प्रस्ताव दर्ता भएर निलम्बनमा परेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको महाअभियोग प्रस्ताव निष्प्रभावी भएको छ ।
संसदका महासचिव डा.भरतराज गौतमले राणलाई महाअभियोग प्रस्ताव निष्प्रभावी भएको पत्र दिएका हुन् ।
महाअभियोग प्रस्ताव निष्प्रभावी भए पछि राणा आजै सर्वोच्च जाने तयारी गरिरहेको बुझिएको छ ।
Comments
Related News