
काठमाडाैं । नेपाल बार एशोसिएसनले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको महाअभियोगलाई निष्क्रिय भएको पत्र दिनु अंसैवैधानिक भएको प्रतिक्रिया दिएको छ ।
सर्वोच्च जाने तयारी गरी रहेका प्रधानन्यायाधीश राणालाई सर्वोच्च प्रवेश गर्न नदिने पनि एशोसिएसनले जनाएको छ ।
संसदको महासचिवले पत्र दिएर चोलेन्द्र सर्वोच्च आउने तयारी गरिरहेको भए आफुहरु त्यसको विरोध गर्ने बारले जनाएकाे छ ।
अहिले बारको आकस्मिक बैठक बोलाइएको छ ।
Comments
Related News