
काठमाडाैं । सर्वोच्च अदालतका न्यायाधीशहरुको पुर्ण बैठक अहिले बसिरहेको छ ।
मंगलबार निधन भएका पुर्व न्यायाधीश प्रचण्डराज अनिलको निधनको शोक प्रस्ताव पारित गर्न वैठक बोलाइएको भए पनि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाको निलम्बन फुकुवाको पत्र आएपछि बैठकमा निलम्बन फुकुवाको विषयले प्रवेश पाएको हाे।
स्रोतका अनुसार अहिले प्रधानन्यायाधिश राणाको निलम्बन फुकुवाका विषयमा छलफल भइरहेको छ ।
Comments
Related News