• Trending:

तारा एयरको जहाजमा चरा ठोक्कियो

तारा एयरको जहाजमा चरा ठोक्कियो

Economist Nepal

Wed, Mangsir 21 2079

तारा एयरको जहाजमा चरा ठोक्कियो

काठमाडौं । यी एयरलाइन्सको भगिनी संस्था तारा एयरलाइन्सको जहाजमा चरा ठोक्किएको छ । नेपालगन्जबाट हुम्लाको सिमिकोट उडेको उक्त जहाजमा चिल ठोक्किएको हो ।

दिउँसो १ बजेतिर अदानचुली गाउँपालिकाको मुने लेकनजिकै चिल ठोक्किएको हो । चरा ठोक्किदाँ जहाजको अगाडिको भागमा क्षति पुगेको छ ।

हाल सिमिकोट विमानस्थलमै अवतरण गराइएको उक्त जहाजमा सवाल सबै सकुशल छन् । जहाजमा पाइलट को–पाइलट र एयरहोस्टेजसहित तीनजनामात्रै सवार थिए ।

The post तारा एयरको जहाजमा चरा ठोक्कियो appeared first on NepalWatch.

Comments
Related News

© 2025 All right reserved to Old Durbar Pvt. Ltd.