• Trending:

नेपालका लागि अमेरिकी राजदूतले भेटे माधव नेपाललाई

नेपालका लागि अमेरिकी राजदूतले भेटे माधव नेपाललाई

Economist Nepal

Wed, Mangsir 21 2079

नेपालका लागि अमेरिकी राजदूतले भेटे माधव नेपाललाई

काठमाडाैं । नेपालका लागि अमेरिकी राजदूत डिन थम्पसन र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबिच भेटवार्ता भएको छ ।

अध्यक्ष नेपालको सचिवालयका अनुसार भेटमा नेपाल र अमेरिकाबीचको सम्बन्ध लगायतका विषयमा कुराकानी भएको थियो ।

अध्यक्ष नेपालले राजदूत थम्पसनलाई सफल कार्याकालको लागि शुभकामना समेत दिएका थिए ।

आज एकीकृत समाजवादीको कार्यालय पुगेर राजदूतले अध्यक्ष नेपालसँग भेट गरेका हुन ।

The post नेपालका लागि अमेरिकी राजदूतले भेटे माधव नेपाललाई appeared first on NepalWatch.

Comments
Related News

© 2025 All right reserved to Old Durbar Pvt. Ltd.