• Trending:

सुनको मूल्य प्रतितोला एक लाख एक हजार रूपैयाँमा कारोबार हुँदै

सुनको मूल्य प्रतितोला एक लाख एक हजार रूपैयाँमा कारोबार हुँदै

Economist Nepal

Wed, Mangsir 28 2079

सुनको मूल्य प्रतितोला एक लाख एक हजार रूपैयाँमा कारोबार हुँदै

काठमाडौं । नेपाली सुनचाँदी बजारमा आज सुनको मूल्य तोलामा एक हजार रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको कारोबार मूल्य प्रतितोला एक लाख एक हजार तोकिएको छ । मंगलबार छापावाल सुन प्रतितोला एक लाख रूपैयाँमा कारोबार भएको थियो ।

आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख पाँ सय छ । त्यस्तै चाँदीको मूल्य एक हजार ४ सय रूपैयाँ तोकिएको छ ।

महासंघले अन्तरराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।

Comments
Related News

© 2025 All right reserved to Old Durbar Pvt. Ltd.