काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम ढुवानी गर्ने ट्यांकरको भाडा वृद्धि गरेको छ ।
निगमको सञ्चालक समितिले कात्तिक २७ मा गरेको निर्णयअनुसार निगमले १ पुसमा भाडा वृद्धि कार्यान्वयन गरेको थियो । उक्त निर्णय पुस २ गतेदेखि (हिजोदेखि) लागू हुने गरी ट्यांकरको भाडा वृद्धि गरिएको निगमले जनाएको छ ।
Comments
Related News