• Trending:

एनआइसी एशियाले माग्यो बैंकले जुनियर अफिसर र अफिसर

एनआइसी एशियाले माग्यो बैंकले जुनियर अफिसर र अफिसर

Economist Nepal

Sun, Push 3 2079

एनआइसी एशियाले माग्यो बैंकले जुनियर अफिसर र अफिसर

काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडले कर्मचारीको माग गरेको छ । बैंकले जुनियर अफिसर र अफिसर पदका लागि केही संख्यामा कर्मचाको माग गरेको हो ।

बैंकका अनुसार उक्त पदको लागि चार्टर्ड काउन्टेन्ट सम्बन्धी अध्ययन गरेको हुनुपर्ने  छ ।

बैंकले काठमाडौं उपत्यकाभित्र तथा बाहिरका विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको मागेको छ। ईच्छुक तथा योग्यता पुगेका उम्मेदवारले कम्पनीको वेवसाईट मार्फत क्युआर गरी आवेदन दिन सकिने बैंकले जनाएको छ ।

 

 

 

Comments
Related News

© 2024 All right reserved to Old Durbar Pvt. Ltd.