• Trending:

एनआईसी एशिया बैंकले सेयरधनीलाई लाभांश नदिने

एनआईसी एशिया बैंकले सेयरधनीलाई लाभांश नदिने

Economist Nepal

Wed, Push 6 2079

एनआईसी एशिया बैंकले सेयरधनीलाई लाभांश नदिने

काठमाडौं । एनआईसी एशिया बैंकले सेयरधनीलाई यसपटक पनि लाभांश नदिने भएको छ ।

मंगलबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट सेयरधनीलाई कुनै पनि लाभांश नदिने निर्णय गरेको हो ।

Comments
Related News

© 2024 All right reserved to Old Durbar Pvt. Ltd.