• Trending:

कुरा नमिलेपछि बैठक छोडेर ओलीलाई भेट्न बालकोट हानिए प्रचण्ड

कुरा नमिलेपछि बैठक छोडेर ओलीलाई भेट्न बालकोट हानिए प्रचण्ड

Economist Nepal

Sun, Push 10 2079

कुरा नमिलेपछि बैठक छोडेर ओलीलाई भेट्न बालकोट हानिए प्रचण्ड

काठमाडौं । शक्ति भागवण्डामा कुरा नमिलेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट हानिएका छन् ।

प्रधानमन्त्री देउवाले पहिलो कार्यकालको प्रधानमन्त्री र राष्ट्रपति दुवैमा आफ्नो अडान नछोडेपछि बैठक बीचमै छोडेर उनी माओवादीका अर्का नेता देव गुरूङसँग ओलीलाई भेट्न गएका हुन् ।

Comments
Related News

© 2025 All right reserved to Old Durbar Pvt. Ltd.